eadarsha.com
सदरमुकामकै अधिकांश पसल बिनादर्ताका
लमजुङ, १३ भदौ। जिल्ला सदरमुकाममै सञ्चालनमा रहेको अधिकांश पसल बिना दर्ताका भेटिएका छन्। जिल्ला प्रशासन कार्यालयको अगुवाइमा गरिएको बजार अनुगमनका क्रममा बुधबार त्यस्तो फेला परेको हो। वेशीशहरको सहजी बजार र मनाङे चौतारादेखि, हाइस्कूल चोकदेखि पुरानो बैँक चोकदेखि घलेगाउँ चोकसम्म गरिएको अनुगमनमा अधिकांश पसलहरू बिनादर्ताका फेला परेको सहायक प्रमुख जिल्ला अधिकारी मनोहर थापाले बताए। उनका अनुसार […]