eadarsha.com
नेपालमै पहिलो सोलार कम्पनी
खैरेनीटार, १३ भदौ। सोलार र्फम प्रालिलेे शुक्लागण्डकी-५, बेलचौताराबाट नेपालमा पहिलो पटक ५ मेगावाटको सौर्य उर्जा उत्पादन गर्ने भएको छ। सोलार प्लान्टबारे जानकारी दिँदै कम्पनी अध्यक्ष मोहन गुरुङले २३ हजार प्यानल राखेर ५ मेगावाटको सौर्य उर्जा उत्पादन गराउने बताए । उनले नेपाल विद्युत् प्राधिकरणबाट कनेक्सन सम्झौता र टेरिफ दर निर्धारण गरि एनर्जी टेवल सदर गराइ पीपीए -विद्युत् […]