eadarsha.com
सोह्रश्राद्धभर पितृ पुराण महायज्ञ हुने
लेखनाथ, १३ भदौ। पोखरा महानगरपालिका वडा ३२, लामेआहालस्थित सेती नदीको किनार नयाँ वस्ती र श्यामघाटमा सोह्रश्राद्ध अवसरमा १६ दिने पितृ मोक्ष महायज्ञ हुने भएको छ। कालिका मन्दिर व्यवस्थापन समितिको आयोजनामा महायज्ञ गर्न लागिएको वुधवार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराइएको हो। भागवत्रसिक युवागुरु तथा महायज्ञका संकल्पकर्ता ऋषिराम महाराजको मुखारविन्दबाट कथा वाचन हुनेछ । महायज्ञमा संकलित रकमलाई […]