eadarsha.com
छात्रा दुर्व्यहार आरोपमा प्रिन्सिपल पक्राउ
बुटवल, १३ भदौ। केही दिनयता देशका विभिन्न ठाउँमा बालिका बलात्कारका घटना सार्वजनिक भैरहँदा बुटवलको एक विद्यालयका प्रिन्सिपल छात्रामाथि दुर्व्यहार गरेको आरोपमा पक्राउ परेका छन्। बुटवल ११ नहरपुरमा रहेको ज्ञानकुञ्ज सेकेन्डरी इङलिस बोर्र्डिङ स्कूलका प्रिन्सिपल तोयाराम पौडेललाई बुटवल प्रहरीले नियन्त्रणमा लिएको हो। सो स्कूलमा पढ्ने छात्राहरूलाई अभद्र व्यवहार गर्ने, गोप्य अङ्गहरु छुने, छात्राबासमा रहेका छात्राहरूलाई राति […]