eadarsha.com
जनप्रियमा विद्यार्थीको स्वागत
पोखरा, १३ भदौ । जनप्रिय बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनले नवआगन्तुक विद्यार्थी स्वागत गरेको छ । कार्यक्रममा क्याम्पसको अध्ययन सकेेका विद्यार्थीको बिदाइ तथा क्यालेन्डर विमोचन कार्यक्रम भयो। प्रमुख अतिथि क्याम्पस संचालक समितिका अध्यक्ष इन्द्र कुँवरले विद्यार्थीलाई शैक्षिक क्रियाकलापमा सक्रिय रहन आग्रह गर्दै स्ववियुका रचनात्मक कार्यको प्रशंसा गरे। क्याम्पस प्रमुख बिरञ्जी गौतमले विद्यार्थीको हक र हितका लागि कलेज […]