eadarsha.com
गहनामा पोखरेली आकर्षण
पोखरा, १२ भदौ। पर्वतका खरिलाल विश्वकर्मा २०१५ सालदेखि पोखराका सुन व्यापारी हुन्। पोखरामा रहेको भारतीय पेन्सन क्याम्पभित्रको सुन पसलमा काम थाल्दा रामबजारमा ८-१० वटा खरको झुप्रे घरहरु थिए, गाउँघरतिरबाट भट्टी पसल चलाउन झरेकाहरु बस्थे। २०१६ सालदेखि भारतीय पेन्सन क्याम्प स्थापना भए पनि त्योभन्दा पहिले नै अस्थायी रुपमा पेन्सन बाँडिन्थ्यो। पेन्सन क्याम्पमा लाहुरेको परिवारलाई लक्षित गरी ११ […]