eadarsha.com
शान्ति पत्रकारिता पुरस्कार राजबहादुरलाई
पोखरा, १२ भदौ । पत्रकार राजबहादुर गुरुङलाई शान्ति पत्रकारिता पुरस्कार प्रदान गरिने भएको छ। पूर्णप्रसाद बराल मायादेवी बराल प्रतिष्ठानद्वारा स्थापित र प्रेस युनियन कास्कीद्वारा संचालित सो पुरस्कारका लागि प्रतिभा छनोट समितिले गुरुङलाई सिफारिस गरेकोमा युनियनको मंगलबार बसेको बैठकले अनुमोदन गरेको हो। युनियनका केन्द्रीय उपाध्यक्ष रमेश पौडेलको संयोजकत्वमा गठित छनोट समिति सदस्यमा सरस्वती गुरुङ, गीता विष्ट, प्र्रतिष्ठानतर्फबाट […]