eadarsha.com
भेट्रान्स भलिबल प्रतियोगिता
पोखरा, १२ भदौ। लामा अमृत फाउण्डेशन, घान्द्रुकको आयोजनामा पोखरामा भदौ १५ देखि १८ सम्म क्लबस्तरीय पुरुष, महिला तथा भेट्रान्स भलिबल प्रतियोगिता हुने भएको छ। नदीपुरस्थित नेपाल छन्त्याल समाजको खेल मैदानमा हुने प्रतियोगिताको आवश्यक तयारी पूरा भएको मंगलबार आयोजित पत्रकार सम्मेलनमा बताइएको हो। फाउण्डेशन अध्यक्ष अमृत गुरुङले प्रतियोगितामा पुरुषतर्फ १६, महिलातर्फ ६ तथा भेट्रान्सतर्फ ७ टिमको […]