eadarsha.com
जीवनपानीलाई गजल प्रतिभा पुरस्कार
पोखरा, १२ भदौ ।गजलकार जीवनपानीलाई गजल प्रतिभा पुरस्कार-२०७५ प्रदान गरिने भएको छ। गजल सन्ध्या पोखराले प्रदान गर्दै आएको सो पुरस्कार सन्ध्याका सल्लाहकार प्रकट पगेनी ‘शिव’को संयोजकत्वमा गठित प्रतिभा छनोट समितिले २ दशकदेखि नेपाली गजलको उन्नयन र विकासमा पुर्‍याएको योगदानको कदर गर्दै पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ। स्याङ्जामा जन्मेर गजलकर्ममा निरन्तर लागिरहेका जीवनपानीका ५ गजल संग्रह […]