eadarsha.com
प्रगति मावि व्याडमिन्टन च्याम्पियन
पोखरा, १२ भदौ । अन्तरविद्यालय इन्द्रबहादुर गुरुङ स्मृति ब्याडमिन्टन प्रतियोगितामा प्रगति मावि च्याम्पियन बनेको छ । ओभरअलमा प्रगति २७ अंक बटुल्दै च्याम्पियन बनेको हो । फाइनलमा कक्षा ११ र १२ मावितर्फ छात्रा डवल्स फाइनलमा टप्सकी आकृति केसी र स्मृति गर्बुजाको जोडीले ग्लोबलकी सुजिता गुरुङ र सलोनी गुरुङको जोडीलाई २१-१३ र २१-११ को सोझो सेटमा पराजित गर्‍यो। स्टेप वाई […]