eadarsha.com
कालाबाङ घरेडी होमस्टे समुदायलाई
पोखरा, १२ भदौ । कास्कीको पुम्दीभुम्दीस्थित कालाबाङ घरेडी सामुदायिक होमस्टे स्थानीय समुदायलाई हस्तान्तरण गरिएको छ। एशियन फोरमको सहयोगमा चार वर्षअघि शुरु गरिएको सो होम स्टे आगामी दिनमा व्यवस्थापनको जिम्मासहित स्थानीयलाई हस्तान्तरण गरिएको हो। प्रदेशका पर्यटन मन्त्री विकास लम्सालले कालावाङमा आयोजित एक समारोहबीच होमस्टे समुदायमा हस्तान्तरण भएको घोषणा गरे । लम्सालले गण्डकी प्रदेश सरकार पर्यटन मन्त्रालयतर्फबाट कालावाङ घरेडी […]