eadarsha.com
नेतृत्व विकास तालिम
लेखनाथ, १२ भदौ। लेखनाथ उद्योग वाणिज्य संघले महिला सदस्यलाई व्यवसायतर्फ आर्कषित गर्ने उद्देश्यले नेतृत्व विकास तालिम दिएको छ । मंगलबार तालिम शुभारम्भ गदै संघका अध्यक्ष कृष्णहरि भण्डारीले कुनै पनि पेशा व्यवसाय संचालन गर्नका लागि सीप र व्यावसायिक कुशलताको साथमा स्पष्टसँग बोल्न सक्नु पर्ने भएकाले तालिमले व्यवसाय गरिरहेका र व्यवसायतर्फ उन्मुख दुवैलाई सहज हुने बताए । तालिम व्यवस्थापन समितिका […]