eadarsha.com
छोरेपाटन विद्यालयमा रेग्मी
पोखरा, १२ भदौ। छोरेपाटन माध्यमिक विद्यालय व्यवस्थापन समिति अध्यक्षमा झपिन्द्रराज रेग्मी चयन भएका छन्। समितिको हालै बसेको भेलाले रेग्मीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । पोखरा महानगरपालिका शिक्षा नियमावली, २०७४ अनुसार अभिभावकमध्येबाट १ जना महिला सहित ३ जना सदस्य चयन भएका छन्। सदस्यमा लोकमाया दर्जी, बाबुराम लामिछाने र कमलकान्त उपाध्याय छन्। विद्यालय निरीक्षक बसुन्धरा थापाको […]