eadarsha.com
भदौ दोस्रो साता सुगठन प्रतियोगिता
पोखरा, १० भदौ । पोखरामा हुन लागेको तेस्रो मिष्टर बुल्समेन खुल्ला राष्ट्रिय शारिरीक सुगठन प्रतियोगिता तथा प्रथम महिला फिटनेस च्याम्पियनशिप-२०७५ का तयारी अन्तिम चरणमा पुगेको छ । पोखरामा आइतबार आयोजित पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष नुना गुरुङले प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए । बुल्समेन क्लबले पोखराको रंगशाला स्थित नवनिर्मित बहुउद्देश्यीय कभर्ड भदौ १५ र १६ गते गर्न […]