eadarsha.com
खाद्य अधिकारसम्बन्धी विधेयक २०७५ स्वीकृत
काठमाडौँ, १० भदौ ।संघीय संसद् प्रतिनिधिसभाले खाद्य अधिकारसम्बन्धी विधेयक, २०७५ सर्वसम्मतिले स्वीकृत गरेको छ । कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले विधेयक प्रस्तुत गरेका थिए । विधेयकको सैद्धान्तिक छलफलमा भाग लिदै सांसदहरुले खाद्यको पोषण मापदण्ड तोकिनुपर्ने, भोकमरीबाट कोही पनि मर्न नहुने, खाद्य अधिकारको परिभाषा तोकिनु पर्ने, सिँचाइ सेवा पुर्‍याइनुपर्नेमा जोड दिए । सैद्धान्तिक छलफलमा भाग लिनुहुने सांसदहरुमा कृष्णभक्त पोखरेल, […]