eadarsha.com
विश्व हिन्दू महासंघ महानगरमा नयाँ कार्यसमिति
पोखरा, १० भदौ । विश्व हिन्दू महासंघ पोखरा महानगर महिला समिति कास्कीको अध्यक्षमा मेनुका बराल चयन भएकी छन्। समितिको शनिबार सम्पन्न प्रशिक्षण एवम् अधिवेशनले बरालको अध्यक्षतामा २५ सदस्यीय कार्य समिति चयन गरेको हो। समितिको वरिष्ठ उपाध्यक्षमा सरिता घिमिरे, द्वितीय उपाध्यक्षमा मञ्जु विक, तृतीय उपाध्यक्षमा भगवती पन्त, सचिवमा शान्ति आचार्य, सहसचिवमा सरस्वती हमाल, कोषाध्यक्षमा कमला श्रेष्ठ चयन […]