eadarsha.com
पोखरा बचत सहकारीको साधारणसभा
पोखरा, १० भदौ । पोखरा-८, सृजनाचोकस्थित पोखरा बचत तथा ऋण सहकारी संस्था लिको १९ औं वाषिर्क साधारणसभा शनिबार सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथि, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ, नेफस्कून गण्डकी प्रदेशका संयोजक भीमबहादुर गुरुङले साधारणसभाको उद्घाटन गरेका हुन् । कार्यक्रममा बोल्दै गुरुङले संस्थाले बदलिदो समय र परिवेश सँगसँगै आफूले प्रदान गर्ने सेवा र सुविधामा […]