eadarsha.com
तीनखोले देवी धार्मिक महोत्सव हुने
खैरेनीटार, १० भदौ। शुक्लागण्डकी नगरपालिका वडा ६ स्थित तीनखोले देवी मन्दिर परिसरमा असोज २४ देखि ३० गतेसम्म नवदुर्गा भागवत् ज्ञानमहायज्ञ तथा तीनखोले देवी धार्मिक महोत्सव हुने भएको छ। तीनखोले देवी पूजा व्यवस्थापन तथा विकास समितिको आयोजनामा सञ्चालन हुने महोत्सवबारे सफल पार्न आवश्यक तयारी शुरु भएको पत्रकार सम्मेलनमार्फत जनाइयो । समितिका अध्यक्ष श्रीराम अधिकारीले देवीभागवत् ज्ञानमहायज्ञको उद्देश्य तीनखोले […]