eadarsha.com
नारायणथान गुठीको जग्गा ब्यक्तिबाट खोसियो
पोखरा, ९ भदौ । पोखरा ३ मा रहेको नारायणथान गुठीको जग्गामा पुजारीले आफ्नो नाममा गरेर बेचविखन गरेपछि गुठीको जग्गा जोगाउन अख्तियार सहित गुठी संस्थानले ब्यक्तिको नामबाट जग्गा खोसिएको निर्णय गरेको छ । लामो समयसम्म अध्ययन गरेर यसअघि बेचविखन भएका जग्गा समेत गुठीकै रहेको ठहर गरेको छ । नारायणथान धार्मिक क्षेत्र विकास समितिले शनिवार पत्रकार सम्मेलन गरी गुठीका जग्गा […]