eadarsha.com
रत्नमन्दिरमा बृहत् सफाइ अभियान
पोखरा, ९ भदौ । पोखरामा जारी बृहत् सफाइ अभियान रत्नमन्दिर परिसरसँगैको फेवाताल किनारमा उल्लेख्य सहभागिता सहित शनिबार सम्पन्न भएको छ। ‘हप्तामा एक घण्टा : राष्ट्रका लागि स्वयंसेवा’ भन्ने नाराका साथ संचालित ११७ औं हप्ताको अभियानमा ४५ डोका प्लाष्टिकजन्य फोहरमैला फेवाताल किनारबाट संकलन गरिएको वडा सदस्य हरिकृष्ण पहारीले बताएका छन्। कार्यक्रममा उपस्थित सहभागीलाई गण्डकी प्रदेशका उद्योग, पर्यटन, […]