eadarsha.com
पाटनवेशी टोल विकास संस्था अध्यक्षमा अधिकारी
पोखरा, ९ भदौ। पोखरा वडा १३ स्थित पाटनवेशी टोल विकास संस्थाको पाँचौ अधिवेशन तथा १३ औं वाषिर्क साधारणसभाले नरेन्द्र अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। समितिको प्रथम उपाध्यक्षमा टेकबहादुर तामाङ, द्वितीय उपाध्यक्षमा रवी बराल, तृतीय उपाध्यक्षमा लीलावती सुनार, सचिवमा भीमसेन क्षेत्री, सहसचिवमा दुर्गा परियार र कोषाध्यक्षमा टीकाकुमारी भण्डारी छन्। सदस्यमा रामचन्द्र बराल, मीरा सिग्देल, […]