eadarsha.com
आहा गोल्डकपबाट २४ लाख बचत
पोखरा, ९ भदौ । १६ औं आहा रारा गोल्ड कप फुटबल प्रतियोगिताबाट २३ लाख ७६ हजार रुपैयाँ बचत भएको सहारा क्लब पोखराले जनाएको छ । शनिबार आयव्यय सार्वजनिक गर्दै अर्थ संकलन उपसमितिका संयोजक टीकाबहादुर कार्कीले खेलाडी दैनिक भत्तामा मात्रै २८ लाख २२ हजार खर्च भएको बताए । उनले ग्राउण्ड स्टेज र प्यारापिट निर्माणका लागि ६ लाख ३६ हजार […]