eadarsha.com
बुद्व विशाल बजार व्यापारीक एशोसिएसनको रक्तदान
पोखरा, ९ भदौ। बुद्व विशाल बजार व्यापारिक एशोसिएसनले शनिवार रक्तदान कार्यक्रम गरेको छ। चिप्लेढुंगामा आयोजित कार्यक्रममा ६९ जनाले रक्तदान गरेका छन्। पोखरा वडा ४ का वडाध्यक्ष शंकर बास्तोलाले पहिलो रक्तदाता संस्थाका सल्लाहकार माधवप्रसाद सिग्देललाई ब्लडब्याग हस्तान्तरण गरी कार्यक्रम उद्घाटन गरेका थिए। कार्यक्रममा वडाध्यक्ष बास्तोलाले व्यावसायिक हितसँगै सामाजिक उत्तरदायित्व बहन गर्नु प्रशंसनीय भएको बताए। पोखरा उद्योग […]