eadarsha.com
सन्तोषको ‘ढाँट्यो मायाले’
पोखरा, ९ भदौ । गायक सन्तोष बस्यालले लोकशेलीको गीत ढाँट्यो मायाले गीत सार्वजनिक गरेका छन्। पोखरामा आयोजित लोकार्पण कार्यक्रममा उनको गीत सार्वजनिक गरिएको हो । सहिमा श्रेष्ठको साथ पाएका बस्यालको गीतमा संगीत र शब्द संगीतकार दीपक शर्माको रहेको छ। संगीतकार शर्माले संगीत भर्ने हरेक गीतमा लोकपन समेटिएको हुन्छ। ढाट्यो मायाले गीत पनि एक लोकपन भएको गीत हो […]