eadarsha.com
बुद्धिचाल प्रतियोगिता शुरु
पोखरा, ९ भदौ । कास्की जिल्ला बुद्धिचाल संघको आयोजनामा दशौं बुद्धिचाल विद्यालयस्तरीय प्रतियोगिता शनिबार शुरु भएको छ। ३ दिनसम्म चल्ने प्रतियोगितामा २७ बिद्यालयका १ सय २७ जनाले सहभागिता जनाएका छन् । प्रतियोगिता उद्घाटन गर्दै नेपाल बुद्धिचाल संघका केन्द्रीय सदस्य बाबुराम पन्तले बुद्धिचाल खेलले जीवनमा धैर्यता, अनुशासन र खेल भावनालगायत नयाँ गुणहरु सिकाउने उल्लेख गरे । संघका जिल्ला अध्यक्ष […]