eadarsha.com
अनवरत कृषि सहकारीमा तिमिल्सिना
पोखरा, ९ भदौ। अनवरत कृषि सहकारी संस्था लिमिटेड, हेमजाको शनिवार सम्पन्न चौथो वाषिर्क साधारण तथा चुनावीसभाले पुनःमोतिराज तिमिल्सिनाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। समितिको उपाध्यक्षमा विद्या वास्तोला, सचिवमा सृजना कार्की थापा, सहचिवमा गोपालप्रसाद सापकोटा, कोषाध्यक्षमा जीवन तिमिल्सिना तथा सदस्यहरुमा मोतिराम तिमिल्सिना, मिना विश्वकर्मा, कल्पना केसी र पार्वती पराजुली रहेका छन्। त्यसैगरी लेखा समिति संयोजकमा […]