eadarsha.com
सहकारीमा वित्तीय अनुशासन महत्त्वपूर्ण : तिवारी
पोखरा, ९ भदौ । डेभिज फल बचत तथा ऋण सहकारी संस्थाको सातौं साधारण सभा तथा चौथो अधिवेशन शनिबार सम्पन्न भयो। साधारण सभा उद्घाटन समारोहमा प्रमुख अतिथि जिल्ला सहकारी संघका अध्यक्ष रविरमण तिवारीले सहकारीमा वित्तीय अनुशासन ठूलो कुरो हो भन्दै यसमा सचेत रहन सुझाव दिए। सहकारीमैत्री कानून निर्माणमा स्थानीय तह लागिपरेको र आगामी दिनमा सहकारीलाई ऐनकानुन अनुकूल […]