eadarsha.com
बिरामी पनि भाडामा
पाल्पा, ९ भदौ । लुम्बिनी मेडिकल कलेज, पाल्पाले वाषिर्क मूल्याङ्कनमा आएको टोलीलाई झुक्काउन यस वर्ष पनि भाडाका बिरामी प्रयोग गरेको पाइएको छ। विगत वर्षमा जस्तै अनुगमन समयमा भाडाका बिरामीले अस्पताल भरेर प्रभावित पर्ने कार्य दोहोर्‍याएको हो। काठमाडौ विश्वविद्यालय र नेपाल मेडिकल काउन्सिलको ४ सदस्यीय अनुगमन टोलीले २ दिनसम्म कलेजको अनुगमन गरेको थियो। टोलीको प्रतिवेदनका आधारमा कलेजले […]