eadarsha.com
चिउली पार्चेको योग शिविर
पोखरा, ९ भदौ । चिउली पार्चे समाजको आयोजना र दीर्घायू नेपालको सक्रियतामा ‘योग ध्यान तथा प्राकृतिक स्वास्थ्य शिविर’ सम्पन्न भएको छ । छ दिनसम्म चलेको शिविरमा बिहानको समय योग र दिउँसो प्राकृतिक स्वास्थ्यबारे प्रशिक्षण दिइएको थियो । प्राकृतिक चिकित्सक डा. लक्ष्मीकान्त पाण्डे सहित सहयोगी गायत्री पाण्डे र मदन पाण्डेले योग ध्यान तथा प्रशिक्षण दिएका थिए। उक्त शिविरमा समाजका […]