eadarsha.com
सम्बन्ध विच्छेदका लागि पुरुष बढे
चितवन, ७ भदौ । नयाँ ऐन लागू भएसँगै पुरुषले पनि महिलासरह सोझै अदालतमा मुद्दा दर्ता गर्न पाउने भएपछि ६ दिनमा ९ जना पुरुष सम्बन्ध विच्छेदका लागि अदालत पुगेका छन्। मुलुकी देवानी (संहिता) ऐन २०७४ लागू भएपछि चितवन जिल्ला अदालतमा भदौ १ गतेदेखि ६ गतेसम्म ९ जना पुरुष र ६ जना महिलाले सम्बन्ध विच्छेदका लागि मुद्दा दर्ता […]