eadarsha.com
राष्ट्रिय फुटबल टिम सहायक प्रशिक्षकमा किरण
पोखरा, ७ भदौ। नेपाली राष्ट्रिय फुटबल टिमको सहायक प्रशिक्षकमा पोखराका किरण श्रेष्ठ नियुक्त भएका छन्। पोखराबाटै खेल जीवन शुरु गरेका पूर्व राष्ट्रिय खेलाडी कृष्ण थापापछि यस क्षेत्रबाट किरणले नेपाली फुटबलको प्रशिक्षकमा फड्को मारेका हुन्। आगामी भदौ १९ देखि ३० सम्म बंगलादेशमा हुने साफ फुटबल च्याम्पियनसीपका लागि अखिल नेपाल फूटबल संघ -एन्फा)ले किरणलाई सहायक प्रशिक्षक नियुक्त […]