eadarsha.com
राप्रपा कास्कीको विस्तारित बैठक
पोखरा, ७ भदौ। राप्रपा कास्कीको बुधबार सम्पन्न विस्तातिर बैठकले पार्टीको तल्लो तहदेखि माथिल्लो तहसम्म सुदृढिकरणबारे छलफल गरेको छ । बैठकले सदस्यता वितरणका विषयलाई जोड दिँदै अब पार्टीविचलित नभइकन आफ्ना सबै तह र तप्काका व्यक्तिहरुलाई अगाडि बढी हिन्दू राष्ट्र र संवैधानिक राजसंस्था अपरिहार्य रहेको औंल्याइएको थियो। गण्डकी प्रदेश अध्यक्ष हेमजंग गुरुङले राष्ट्रियता बचाउन एकमात्र पार्टीराष्ट्रिय प्रजातन्त्र पार्टीभएको […]