eadarsha.com
लायन्स क्लब सुनगाभाको रक्तदान
लेखनाथ, ७ भदौ। लायन्स क्लब अफ लेखनाथ सुनगाभाले विहीवार पोखरा वडा २७, अघौर्चोकमा खुला रक्तदान कार्यक्रम गरेको छ। कार्यक्रममा ४६ युनिट रगत संकलन भएको छ। लायन्स क्लब इन्टरनेश्नल ३२५ वी १ नेपाल अन्तर्गत रिजन ४ र जोन ८ भित्र पर्ने सुनगाभाको वाषिर्क कार्यक्रमअन्तर्गत सो कार्यक्रम भएको हो। कार्यक्रम उद्घाटन गर्दै गण्डकी मेडिकल कलेजका प्रमुख कार्यकारी […]