eadarsha.com
‘भए परदेशी’ म्यूजिक भिडियो सार्वजनिक
लेखनाथ, ७ भदौ। गीत तथा संगीत क्षेत्रमा लामो समयदेखि क्रियाशील पोखराका चन्द्रज्योति ढंुगानाको निर्देशनमा जहिलेदेखि भएँ म प्रदेशी म्यूजिक भिडियो सार्वजनिक भएको छ। परदेशमा रहेका हरेक नेपालीहरुको भावना तथा कथाव्यथा गीत माध्यमबाट परदेशीको पीडालाई मार्मिक रुपमा प्रस्तुत गरिएको म्यूजिक भिडियोमा नेपाल आइडलका प्रताप दासले स्वर दिएका छन् । जसमा नायक दीपक ढकाल, स्रि्रन त्रिपाठी र मनोज […]