eadarsha.com
‘श्रमिकको अधिकार सरकारले खोस्यो’
पोखरा, ५ भदौ । काँग्रेस नेता रामजी कुँवरले श्रमिकको अधिकार वर्तमान ओली सरकारले खोसेको आरोप लगएका छन् । पोखरामा मंगलबार भएको नेपाल नाइ संघको गण्डकी प्रथम अधिवेशनमा बोल्दै काँग्रेसका पूर्व आमन्त्रित केन्द्रीय सदस्य कुँवरले सो कुरा बताएका हुन् । उनले नाइ संघलाई पार्टीले स्थान दिने बताउँदै नाइबीच एकतामा जोड दिए। एकताले अनावश्यक कर र महँंगी नियन्त्रणमा ध्यान […]