eadarsha.com
पोखरामा एसियाकै उत्कृष्ट अपार्टमेन्ट
पोखरा, ५ भदौ । पर्यटकीय नगरी पोखरामा एशियामै उत्कृष्ट लेक भ्यू रिसोर्ट एण्ड अपार्टमेन्ट निर्माण हुने भएको छ । फेवातालको उत्तरपश्चिम पोखरा वडा १८, सेदीमा ३६ रोपनी क्षेत्रफलमा सो अपार्टमेन्ट निर्माण अघि बढेको पोखरामा आयोजित पत्रकार सम्मेलनमा बि एण्ड बि प्रालिका प्रबन्ध निर्देशक बिमल बसेलले जानकारी दिए । २५ वर्षदेखि रियलस्टेट क्षेत्रमा काम गरेका युवा व्यवसायीको सक्रियतामा प्रालिले […]