eadarsha.com
पोखराका कर्मठ महिला तस्वीरमा
पोखरा, ५ भदौ । पोखरामा क्रियाशील कर्मठ महिलाहरु फोटोमा देखिने भएका छन् । सिर्जनशील कलाकार समूह कास्कीले उनीहरुको तस्वीरलाई महेन्द्रपुलस्थित आर्ट ग्यालरीमा केही दिनपछि प्रदर्शनी गर्ने तयारी गरेको छ । साहित्य, कला, शिक्षा, स्वास्थ्य, कानून, समाज सेवा, अधिकारकर्मी, पत्रकार एवं सञ्चारकर्मी, सरकारी सेवा, उद्योग, व्यवसाय, पर्यटन व्यवसाय, बैंकिङ, इञ्जिनियरिङ र सौन्दर्य लगायत क्षेत्रमा संलग्न सफल महिलाहरुको फोटोहरु प्रदर्शनीमा […]