eadarsha.com
आगलागीबाट ७५ लाखको क्षति
पोखरा, ४ भदौ। पोखराको न्यूरोडका ३ पसलमा आइतबार राति आगलागी हुँदा करिब ७५ लाख रुपैयाँ बराबरको क्षति भएको छ। पदमबहादुर गुरुङको घरमा संचालित नव सन् स्टार टे्रर्डस, सुजल किराना पसल र फेसबुक फुड क्याफेमा रहेका मालसामान जलेर नष्ट हुदा करिब ७५ लाख मूल्य बरबरको धनमाल क्षति भएको संचालकको दावी छ। नव सन स्टार ट्रेर्र्डसमा सोलारका […]