eadarsha.com
‘हेल्लो मुख्यमन्त्री’ सेवा शुभारम्भ
पोखरा, ४ भदौ । गण्डकी प्रदेश सरकारले सोमबारदेखि ‘हेल्लो मुख्यमन्त्री’ टेलिफोन सेवा प्रारम्भ गरेको छ। सेवा शुरु भएसँगै टेलिफोन नम्बर १०९४ मा फोन गरेर सर्वसाधारणले समस्या एवं गुनासो मुख्यमन्त्रीसमक्ष पुर्‍याउन सक्नेछन्। गण्डकी प्रदेश सरकारको वाषिर्क नीति तथा कार्यक्रममा सर्वसाधारणको गुनासोको सुनुवाइ र सम्बोधनका लागि ‘हेल्लो मुख्यमन्त्री’ विद्युतीय प्रणालीलाई स्थानीय तहसम्म विस्तार गरिने छ। प्रदेश सरकारका काम […]