eadarsha.com
सामूहिक बलात्कारको आरोपमा ७ पक्राउ
चितवन, ४ भदौ । जिल्लाका दुर्इ छुट्टाछुट्टै स्थानमा भएका सामूहिक बलात्कारका घटनामा संलग्न रहेको आरोप प्रहरी ७ जनालाई पक्राउ गरेको छ। भरतपुर महानगरपालिका वडा ११ र माडी नगरपालिका वडा ३ मा घटना भएका हुन्। जिल्ला प्रहरी कार्यालय चितवनले सोमबार सूचना जारी गरी गत साउन ३० गते र ३१ गते भएका घटनामा संलग्न रहेको आरोपमा सात जना […]