eadarsha.com
गण्डकीका ग्राहकलाई मेडिसिटीमा उपचार छुट
पोखरा, ४ भदौ। गण्डकी विकास बैंकका एटिएम होल्डर ग्राहक, बैंक कर्मचारी र उनका परिवारले नेपाल मेडिसिटी हस्पिटलमा उपचार खर्चमा छुट पाउने भएका छन्। बैंकका नायव प्रमुख कार्यकारी अधिकृत समीरशेखर बज्राचार्य र हस्पिटलका जनरल म्यानेजर विजय रिमालले सो सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्। बैंकका एटिएम होल्डर ग्राहकले म्याद कायम रहेको एटिएम कार्ड लिई गएमा निज र निजको […]