eadarsha.com
चिसापानी आमा समूहको पहिलो वाषिर्कोत्सव
पोखरा, ४ भदौ। पोखरा महानगरपालिका वडा १३ स्थित चिसापानी आमा समूहले सोमबार पहिलो वाषिर्कोत्सव मनाएको छ। त्यस अवसरमा आमा समूहले चिसापानी टोलमा शुभकामना आदनप्रदान तथा चियापान कार्यक्रम गरेको छ। कार्यक्रममा ज्येष्ठ नागरिक गोपना गुरुङ, भावी गुरुङ र क्होलासोथर गाउँपालिका वडा ४ की सदस्य गमी गुरुङलाई सम्मान गरिएको थियो। प्रमुख अतिथि चिसापानी टोल विकास संस्थाका अध्यक्ष […]