eadarsha.com
स्वरोजगार निर्माण व्यवसायी समिति महानगरपालिकामा
पोखरा, ४ भदौ। स्वरोजगार निर्माण व्यवसायी समिति कास्कीले पोखरा महानगरपालिकाले बढाएको शुल्कप्रति ध्यानाकर्षण भएको जनाएको छ। समितिले सोमबार महानगरपालिकाका मेयर मानबहादुर जिसीलाई बढाएको शुल्क घटाउन माग गर्दै ध्यानाकर्षण पत्र बुझाएको छ। समितिका अध्यक्ष रमेश सिकेले मेयरलाई ध्यानाकर्षण बुझाएका थिए। ध्यानाकर्षणपत्रमा २०६९ सम्म प्रतिर्फम एक हजारमा दर्ता र नवीकरण गर्दै आएकोमा २०७० सालदेखि १० हजार र […]