eadarsha.com
मदरल्याण्डमा अन्तक्रिर्या
पोखरा, ४ भदौ । मदरल्याण्ड माध्यमिक विद्यालयले शिक्षक अभिभावक अन्तक्रिर्या सम्पन्न गरेको छ । कक्षा ३, ६ र ८ का कक्षा शिक्षक र अभिभावकबीच अन्तक्रिर्या गरिएको कार्यक्रममा सोही कक्षामा अध्ययन गर्ने बाबुनानीहरूका सम्पूर्ण अभिभावकहरूको उपस्थिति रहेको थियो। समयसापेक्ष भएको परिवर्तनबारे अभिभावकलाई जानकारी दिने, अभिभावकका चाहना र अपेक्षालाई बुझन तथा बालबालिकाको उज्ज्वल भविष्य निर्माणमा सहयोग पुर्‍याउन सो कार्यक्रम […]