eadarsha.com
कर फिर्ता लिन माग
पोखरा, ३ भदौ। नेपाली काँग्रेस पोखरा महानगर समितिले बढाइएको कर तत्काल फिर्ता लिन माग गरेको छ।समितिले आइतबार पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीलाई ध्यानाकर्षणपत्र बुझाउँदै बढाइएको कर तत्काल फिर्ता लिन माग गरेको हो । ध्यानाकर्षण पत्रमा विकासका पूर्वाधार खडा गरी क्रमशः करको दरभन्दा दायरालाई फराकिलो पार्नुपर्नेमा स्वायत्तत्ताको नाममा अस्वभाविक रुपमा बढाइएको करप्रति ध्यानाकर्षण भएको उल्लेख छ । नेपाली […]