eadarsha.com
पश्चिमाञ्चललाई उपाधि
पोखरा, ३ भदौ ।पश्चिमाञ्चल भलिबल संघले बिच भलिबलको उपाधि जितेको छ । आइतबार सम्पन्न फाइनलमा विभागीय सशस्त्र प्रहरीको एपीएफको ‘ए’ टिमलाई २१-१९, २१-१९ को सोझो सेटमा हराउँदै पश्चिमाञ्चल भलिबल संघले उपाधि जितेको हो । उपाधिसंगै पश्चिमाञ्चलले नगद ३० हजार, ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको छ । उपविजेता सशस्त्रको एपीएफ ‘ए’ ले नगद २० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र […]