eadarsha.com
लाइफ टाइम फोटोग्राफी अवार्ड शाक्यलाई
पोखरा, ३ भदौ । यस वर्षको लाइफ टाइम फोटोग्राफी अवार्डबाट पोखराका पूराना फोटोग्राफर शम्भुरत्न शाक्य सम्मानीत भएका छन्। पोखरा फोटोग्राफर संघको आयोजनामा फोटोग्राफी दिवसको अवसरमा विशेष कार्यक्रमबीच उनलाई अवार्ड प्रदान गरिएको हो । उनले २५ हजार ५ सय ५५ नगद र प्रमाणपत्र प्राप्त गरेका छन्। गण्डकी प्रदेशमा फोटोग्राफी पेसामा विशेष योगदान पुर्‍याएका र कम्तीमा १५ बर्ष फोटोग्राफी […]