eadarsha.com
सामुदायिक केन्द्र बैदामले तीज सांस्कृतिक महोत्सव गर्ने
पोखरा, ३ भदौ ।सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा बैदामको आयोजनामा १३ औं तीज सांस्कृतिक महोत्सव हुने भएको छ । क्याम्पिङचोकमा भदौ २६ र २७ गते हुने महोत्सवमा तीज गीत प्रतियोगिता एवं अन्तरसामुदायिक भलिबल प्रतियोगिता हुने आइतबार आयोजित पत्रकार सम्मेलनमा संस्था अध्यक्ष एवं महोत्सव संयोजक मीना भट्टराईले जानकारी दिइन् । सामाजिक विकृति-विसंगति न्यूनीकरण गर्दै नेपाली संस्कृति र […]