eadarsha.com
भूपू सैनिक सहकारीको साधारणसभा
पोखरा ३ भाद्र ।पोखरा-४, चिप्लेढुङ्गास्थित नेपाली भूपू सैनिक बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको चौथो साधारणसभा शनिवार सम्पन्न भएको छ । प्रमुख अतिथि जिल्ला सहकारी संघ कास्कीका अध्यक्ष रविरमण तिवारीले साधारणसभाको उद्घाटन गरेका हुन् । कार्यक्रममा तिवारी, नेपाली भूपू सैनिक कल्याणकारी बोर्ड इपी सेन्टर पोखरामा कार्यरत अवकासप्राप्त सेनानी यमलाल पौडेल, राष्ट्रिय सहकारी बैंक पोखरा शाखाका प्रवन्धक केदारनाथ उपे्रतीले शुभकामना मन्तव्य […]