eadarsha.com
गाईघाटको बस्ती जोखिममा
पोखरा, ३ भदौ।फेवाताल किनार गाईघाटको सुकुम्वासी बस्ती जोखिममा परेको छ। फिके खोलामा आएको बाढीले बस्ती छेउको धनमाया महर्जन र पूर्णबहादुर माझीको घर आडमै भङ्गालो बनाएपछि बस्ती जोखिममा परेको हो। खोलाको पुछारमा थुप्रिएको माटो फाल्न लगिएको जेसिभी हिलोमा फसेकोमा निकाल्ने क्रममा तटबन्ध फोडिएपछि फिके खोलाको बाढी पसेको स्थानीय बाबुराम अधिकारीले जानकारी दिए। सम्बन्धित निकायसँग हार गुहार […]